मंगलबार सुन ताेलामा १८ सय रूपैयाले घट्याे


९ मंसिर, काठमाडौं । आज मंगलबार छापावाला सुनकाे भाउ ताेलामा १८ सय रूपैयाले घटेकाे छ ।

हिजाे ९४३०० मा काराेबार भएकाे छापावाला सुन आज ९२५०० रूपैयामा कारेबार भइरहेकाे छ ।

तेजावी सुन प्रतिताेला ९२२०० रूपैया र चाँदी प्रतिताेला ११८० रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार