कोरोना कहरबीच १२ कक्षाको परिक्षा हुदै (फाेटाे फिचर) Posted on November 24, 2020November 24, 2020 / 3 महिना अगाडी / 686 Viewed ९ मंसिर, काठमाडौं । देशभर आज कक्षा १२ काे परिक्षा सुरू भएकाे छ । राष्ट्रिय परिक्षा बाेर्डले लिएकाे यस परिक्षामा ३३ हजार परिक्षार्थिहरूले परिक्षा दिदैछन ।