उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुने टी–२० क्रिकेट सिरिज नखेल्ने


१७ भदौ, काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार