प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालय उद्घाटन (फाेटाेफिचर)


८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन गरेका छन् ।

७३ करोड ६९ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।

Photo:Prime Minister’s Press Advisor

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार