सुरज थापाकाे “लालुमै” मा प्रकास सपुत र रियासा दाहाल (भिडियाे)


भदौ, काठमाडौं । नेपाल आइडल सिजन एक का सुरज थापाले आफ्नो शब्द तथा संगीतमा नयाँ गीत रिलिज गरेका छन्।

बुधबार उनले एक कार्यक्रमकाबिच तारा थापा र विवेक थापाको युगल स्वरमा नेपाली लोक शैलीको ‘लालुमै लुमे’ बोलको गीत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतमा चर्चित लोक गायक प्रकास सपुत र रियासा दाहालको अभिनय रहेको छ।गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज आफैले निर्देशन गरेका हुन्।

सम्बन्धित समाचार