हेमन्त शर्मा र बिष्णु माझीकाे दोहोरी गीत ‘वनमारा’ (भिडियाे)


भदौ, काठमाडौं । आधुनिक गीत-संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले यस पटक भने लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।

‘वनमारा’ बोलको गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । 

गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।  गीतमा पुष्प खड्का र मरिश्का पोखरेल फिचर्ड छन् । 

सम्बन्धित समाचार