
६ माघ, काठमाडौं । अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प गएकाे छ ।
अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको हाे ।
भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो ।
क्षतिकाे विवरण भने अाउन बाँकि रहेकाे अन्तरराटि्य संचारमाध्यहरूले जनाएका छन ।