अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प


६ माघ, काठमाडौं । अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प गएकाे छ ।

अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको हाे ।

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो ।

 क्षतिकाे विवरण भने अाउन बाँकि रहेकाे अन्तरराटि्य संचारमाध्यहरूले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार