सैफ अली खान, सुनिल ग्राेवर र डिमपल कपाडिंया विरुद्ध मुद्धा दायर


माघ, काठमाडौं । अमेजन प्राईमको तांडव वेबी सिरीजका डायरेक्टर,प्रोड्यूसर तथा एक्टर सैफ अली खान, सुनिल गो्रवर र डिमपल कपाडिंयाको विरुद्ध मुद्धा दायर भएको छ । भारतको ग्रेटर नोएडाको राबूपुरा थानामा धार्मिक भावनालाई ठेस पु¥याएको आरोप लगाउदै मुद्धा दायर गरिएको छ ।

सिरिजमा प्रहरीको अपमान गरिएको र आम मनिसहरुको भावनालाई आहत पु¥याएको आरोप छ। तांडव केहि डाइलग र दृष्यलाई लिएर अहिले चर्चामा छ।

आरोपमा सिरिजका निर्देशक अलि अब्बाज जफर, अमेजन प्राईम विडियोका कन्टेनट हेड अनि एक्टर सैफ अलि खानको नाम समेटिएको छ। यसैगरि डिपंल कपाडिया,सुनिल गो्रवरलगाएत गरि अन्य ७ जनाको नाम समेटिएको छ।

उता बढ्दो विवादलाई देखेर अब्बास जफरले माफी मागेका छन्। कुनै व्यक्ति, समुदाय, जाति, धर्मलाई ठेस पु¥याउने या बेइज्जत गर्नु आफूहरुको कुनै मनसाय नभएको यदि कसैलाई अनजानवस् अघात पुगेको भए उनी लगायाएतको वेव सिरिजको टिमले विना शर्त माफ मागेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार