‘छ माया छपक्कै’ युट्युवमा


माघ, काठमाडौं । ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका लेखक तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन । निर्माता रोहित अधिकारी हुन् ।

पुरा फिल्म हेर्न यहाँ थिच्नुहाेला

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार