
माघ, काठमाडौं । ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका लेखक तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन । निर्माता रोहित अधिकारी हुन् ।