आज बुधबारको विनिमयदर यस्ताे छ


७ माघ, काठमाडौं । नेपाल राष्ट बैंकले आज बुधबार अमेरिकी १ डलरको खरिददर रु ११६.७७ पैसा र बिक्रिदर रु ११७.३७ पैसा तोकेको छ ।

यस्तैगरी जापानी येन रू १० को खरिददर ११.२३ र बिक्रिदर ११.२८ पैसा तोकेको छ ।

कतारी रियाल रू १ को खरिददर ३२.०७ र बिक्रिदर ३२.२४ पैसा तोकेको छ भने युएइ दिराम रू १ को खरिददर ३१.७९र बिक्रिदर ३१.९५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट रू १ को खरिददर २८.८३ र बिक्रिदर २८.९८पैसा तोकेको छ ।

अरू हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार