
७ माघ, काठमाडौं । नेपाल राष्ट बैंकले आज बुधबार अमेरिकी १ डलरको खरिददर रु ११६.७७ पैसा र बिक्रिदर रु ११७.३७ पैसा तोकेको छ ।
यस्तैगरी जापानी येन रू १० को खरिददर ११.२३ र बिक्रिदर ११.२८ पैसा तोकेको छ ।
कतारी रियाल रू १ को खरिददर ३२.०७ र बिक्रिदर ३२.२४ पैसा तोकेको छ भने युएइ दिराम रू १ को खरिददर ३१.७९र बिक्रिदर ३१.९५ पैसा तोकेको छ ।
मलेसियन रिंगिट रू १ को खरिददर २८.८३ र बिक्रिदर २८.९८पैसा तोकेको छ ।
अरू हेर्नुहोस
