आज बिहिबारकाे विनिमयदर यस्ताे छ


८ माघ, काठमाडौं । नेपाल राष्ट बैंकले आज बिहिबार अमेरिकी १ डलरको खरिददर रु ११६.५६ पैसा र बिक्रिदर रु ११७.१६ पैसा तोकेको छ ।

यस्तैगरी जापानी येन रू १० को खरिददर ११.२३ र बिक्रिदर ११.२९पैसा तोकेको छ ।

कतारी रियाल रू १ को खरिददर ३२.०१ र बिक्रिदर ३२.२३ पैसा तोकेको छ भने युएइ दिराम रू १ को खरिददर ३१.७३ र बिक्रिदर ३१.९० पैसा तोकेको छ ।

मलेसियन रिंगिट रू १ को खरिददर २८.८२ र बिक्रिदर २८.९६ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार