बिहीबार सुुनको भाउ बढ्यो


८ माघ, काठमाण्डौं । बिहीबार सुुनको भाउ तोलामा ६ सय रुपैयाले बढेको छ ।

हिजो तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुुनको भाउ आज ९३ हजार १ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुुनचाँदी महासघंले जनाएको छ ।

यसैगरी चाँदी तोलामा आज १२ सय ७५ रुपैयामा कारोबर भईरहकोे छ । बुधबार १२ सय ६० रुपैयामा कारोबर भएको चाँदीमा आज १५ रुपैयाले बढेको हाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार