नेपाल आइपुग्यो भारतले दिएको कोरोना खोप


८ माघ, काठमाण्डौं । भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ ।

भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइएकाे हो ।

एअर इन्डियाको विमानले बिहान ११ बजे कोरोना खोप नेपाल लिएर आएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार