नेपाल आइपुग्यो भारतले दिएको कोरोना खोप Posted on January 21, 2021January 21, 2021 / 1 महिना अगाडी / 265 Viewed ८ माघ, काठमाण्डौं । भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइएकाे हो । एअर इन्डियाको विमानले बिहान ११ बजे कोरोना खोप नेपाल लिएर आएकाे हाे ।