आज शुक्रबार सुुनको भाउ घट्याे


९ माघ, काठमाडौं । शुक्रबार सुुनको भाउमा सामान्य गिरावट आएकाे छ ।

हिजो तोलामा ९३ हजार १ सयमा कारोबार भएको छापावाल सुुनको भाउ आज ताेलामा २ सय रूपैयाले घटेकाे छ ।

आज शुक्रबार छापावाला सुन ताेलाकाे ९२ हजार ९ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुुनचाँदी महासघंले जनाएको छ ।

यसैगरी चाँदी तोलामा आज १२ सय ६० रुपैयामा कारोबर भईरहकोे छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार