
९ माघ, काठमाडौं । आज शुक्रबार नेपाल राष्ट बैंकले अमेरिकी १ डलरकाे खरिददर ११६.४९ र बिक्रिदर ११७.०९ पैसा ताेकेकाे छ ।
यस्तै जापानी येन रू १० काे खरिददर ११.२६ र बिक्रिदर ११.३२ पैसा ताेकेकाे छ ।
कतारी रियाल रू १ काे खरिददर ३१.९९ र बिक्रिदर ३२.१६ पैसा ताेकेकाे छ ।
युएइ दिराम रू १ काे खरिददर ३१.७१ र बिक्रिदर ३१.८८ पैसा ताेकेकाे छ ।
मलेसियन रिंगिट रू १ काे खरिददर २८.९१ र बिक्रिदर २९.०५ पैसा ताेकेकाे छ ।
अरू हेर्नुहाेस
