आज शुक्रबारकाे सटहिदर यस्ताे छ


९ माघ, काठमाडौं । आज शुक्रबार नेपाल राष्ट बैंकले अमेरिकी १ डलरकाे खरिददर ११६.४९ र बिक्रिदर ११७.०९ पैसा ताेकेकाे छ ।

यस्तै जापानी येन रू १० काे खरिददर ११.२६ र बिक्रिदर ११.३२ पैसा ताेकेकाे छ ।

कतारी रियाल रू १ काे खरिददर ३१.९९ र बिक्रिदर ३२.१६ पैसा ताेकेकाे छ ।

युएइ दिराम रू १ काे खरिददर ३१.७१ र बिक्रिदर ३१.८८ पैसा ताेकेकाे छ ।

मलेसियन रिंगिट रू १ काे खरिददर २८.९१ र बिक्रिदर २९.०५ पैसा ताेकेकाे छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार