गण्डकी प्रदेशकाे भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयमा जागिर खुल्याे


९ माघ, काठमाडौं । भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले पोखराका लागी बिभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै करार सेवाका लागी कृषी अर्थ विज्ञ, खाद्य अनुसन्द्यान अधिकृत लगायतका अधिकृत पदका विभिन्न समूह, माटो विज्ञ, प्राबिधिक सहायकका विभिन्न समूहका लागी दरखास्त आह्वान गरेको हो ।

सो पदका लागी ईच्छुक उम्मेदवारले सूचना जारी भएको १५ दिन भित्र आवश्यक कागजपत्रसहित आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार