दाहाल-नेपाल पक्षको काठमाडौंमा शक्ति प्रदर्शन (फाेटाेफिचर)


९ माघ, काठमाण्डौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो ।

बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको थियाे । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार