प्रधानमन्त्रीको पोल सर्वोच्च अदालतमा खुल्याे- माधब नेपाल


९ माघ , काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधब समुहका अध्यक्ष माधब नेपालले प्रधानमन्त्रीको पोल सर्वोच्च अदालतमा खुलेको बताएका छन् ।

शुक्रबार काठमाण्डौमा भएको आफ्नो समुहको बिरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेता नेपालले संसद बिघटनको लागी राष्ट्रपति कार्यलयमा पठाएको पत्रमा संबिधानको धारा नै उल्लेख नगरिएको बताउदै उक्त कुराको पोल सर्वोच्च अदातलतमा खुलेको बताए ।

उनले भने “संसद बिघटनको लागी राष्टपति कार्यलयमा पुगेको पत्रमा संबिधानको धारा नै उल्लेख नगरिएको कुरा सर्वोच्च अदालतमा खुलेछ । त्यस पछि नेपालको संबिधानको धारा तथा अन्तराष्टिय अभ्यास अनुसार संसद बिघटन गरेको कुरा पत्रमा उल्लेख गरेका छन् । नेपालको संबिधानमा त छैन नै यस्तो ब्यबस्था अन्तराष्यि अभ्यासमा पनि छैन । ”

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार