सडकमा आउने एक जनालाई मात्र कारबाही गरेर देखाउन प्रचण्डकाे ओलीलाई चुनौती


९ माघ , काठमाण्डौ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई सडकमा आउने एक जनालाई मात्रै कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार काठमाण्डौंमा आयोजना गरिएको आफ्नो समुहको शक्ति प्रर्दशनलाई सम्बोधन गर्दै प्रचण्डले ओली निकट ब्यक्तिले आफ्नो भेलामा उपस्थीत हुने कर्मचारीलाई धम्काएको बताएका हुन ।

ओलीको बिरोधमा सडकमा आउने एक जनालाई मात्र कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

उनले भने “सडकमा आउने कर्मचारीलाई ओलीका साइबर स्यालहरुले कारबाही गर्ने धम्की दिएका रहेछन् । सडकमा आउने एक जनालाई मात्र कारबाही गरेर देखाईयोस् ।”

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार