४० प्रकारका फल फल्ने एक रुख जसको मुल्यको करिब ४० लाख


१० माघ, काठमाण्डौं । सामान्यता एक रुखमा एक प्रकारको मात्र फल फल्ने गर्छ । तर अमेरिकामा वैज्ञानिकहरुले ४० किसिमका फल फल्ने एक अनौठो रुखको बिकास गरेका छन् । सो रुखमा पिचेज, पल्म, एप्रिकोट र विभिन्न चेरिजको फल फल्ने बताए ।

’ट्री अफ ४०’ नाम दिएको उक्त अद्भुत रुखलाई अमेरिकाका एक विजुयल आर्ट्सका प्रोफेसर सेम वान एकेनले तयार गरेका हुन् । रुखको मुल्य करिब ४० लाख तोकिएको छ । । काम शुरुमा २००८ मा शुरुवात गरिएको थियो ।

सन् २००८ मा न्युयोर्कको एक राज्यमा विभिन्न दुलर्भ प्रजातिका विरुवासमेत रहेको एक बगैँचालाई भाडामा लिएर प्रोफेसर वानले ट्री अफ ४० को आविष्कार गरे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार