बिष्णु माझी र सुरेश सुन्दासकाे “चिम्टयाैनि चुटुक्कै”


भदौ, काठमाडौं । एकनारायण भण्डारीको लय तथा शब्द श्रृजनामा फेरी अर्को नयाँ गीत “चिम्टयाैनि चुटुक्कै” बजारमा आएको छ।

गीतमा गायिका बिष्णु माझी र सुरेश सुन्दासले स्वर दिएका छन । 

सुरेस सुन्दासको प्रस्तुतिको रुपमा बजारमा आएको उक्त गीत अहिले एकनारायण भण्डारीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।

गीतमा मोडल दुर्गेश थापा, अन्जली अधिकारी र राजु अधिकारीको अभिनय देख्न सकिन्छ ।

 निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन । 


भिडियाे लिंक

सम्बन्धित समाचार