आइतबारकाे विदेशी मुद्राकाे सटहिदर यस्ताे छ


२२ भदौ, काठमाण्डौ । आइतबार कोरियन वन र मलेसियन रिंगिटकाे भाउ बढेकाे छ भने अन्य विदेशी मुद्राको मूल्य घटेको छ ।

आइतबार नेपाल राष्ट्रबैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा ताेकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा थियो । 

सम्बन्धित समाचार