सोमबार रियाल, रिंगिट, दिर्हामको भाउ घट्यो


२३ भदौ, काठमाडौं । सोमबार साउदी, कतारी र ओमानी रियालको भाउ केही घटेको छ । कुवेती दिनार, कोरियन वन र रिंगिटको भाउ भने स्थिर छ ।

सोमबार नेपाल राष्ट्रबैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुुगेको छ । आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६८ पैसा छ । आइतबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५९ पैसा थियो ।

सम्बन्धित समाचार