सुनको मूल्य बढ्यो


२३ भदौ, काठमाडौं । आइताबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइताबार तोलाको ७१ हजार ५ सय रहेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५ सयले घटेर आइतबार ७१ हजार ५ सय भएको सुनको मूल्य आज फेरि उकालो लागेको छ।

सम्बन्धित समाचार