गण्डकी प्रदेशका सांसद दवाडीलाई डेंगु संक्रमण


२३ भदौ, काठमाडौं । डेंगुको संक्रमण देखिएपछि गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी  अस्पतालमा उपचाररत छन्।

उनि तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत रहेकाे उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) बाट विजयी भएका सांसद हुन्।

सम्बन्धित समाचार