कांग्रेसले दोस्रो जागरण अभियानका लागि प्रतिनिधि खटायो (सूचीसहित)


२३ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

सोमबार तीन वटा प्रदेशमा खट्ने प्रतिनिधिको टुंगो लगएको कांग्रेसले मंगलबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो ।

हेर्नुस् कहाँ को खटिए?

सम्बन्धित समाचार