कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो


२४ भदौ, काठमाडौं । नेपाल राष्ट्रबैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो । 

यस्तै आज कतारी रियालको भाउ भने केही बढेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो । 

आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६० पैसा छ । सोमबार ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६८ पैसा थियो ।

सम्बन्धित समाचार