पत्रकार ओम हमाल रिहा


२४ भदौ, काठमाडौं । जनसंचार डटकमका पत्रकार ओम हमाल रिहा भएका छन ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक तथा पत्रकार हमाल सर्बोच्च अदालतको आदेशले आज रिहा भएका हुन।

विप्लव समूहको कार्यकर्ताको आरोपमा कास्कीको सिसुवाबाट भदौ ६ गते उनि पक्राउ परेका थिए ।

सम्बन्धित समाचार