मलेसियन रिंगिटको बाहेक अरु विदेशी मुद्राकाे सटहिदर स्थिर


२५ भदौ, काठमाडौं । बुधबार नेपाल राष्ट्रबैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । 

सम्बन्धित समाचार