सिरहाबाट रिभल्वल सहित एक जना पक्राउ


२५ भदौ, सिरहा । सिरहाबाट बिष्णुपुर गाउँपालिका-४ थलाहाकट्टाबाट प्रहरीले रिभल्वलसहित एक जनालाइ पक्राउ गरेकाे छ ।

कृष्ण यादबकाे घरमा आमालाई कुटपिट गरेकाे सुचना प्रहरीकाेमा पुगेपछि  सिरहाबाट खटिएको प्रहरी टोली घटनास्थलमा लोड नभएको एक रिभल्वल (सिक्सर) फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

यादबलाइ सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सिरहा जानकारी दिएकाे छ ।

सम्बन्धित समाचार