सिन्धुपाल्चोक बाढी अपडेट (फाेटाेमा)


२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलका अनुसार बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ ।

स्राेत : https://www.facebook.com/aditya.dahal.07 बाट

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज