सिन्धुपाल्चोक बाढी अपडेट (फाेटाेमा) Posted on २ असार २०७८, बुधबार२ असार २०७८, बुधबार / 12 महिना अगाडी / 1294 Viewed २ असार, काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलका अनुसार बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । स्राेत : https://www.facebook.com/aditya.dahal.07 बाट