राममणी फुयालको बासुरी मनको बजाइ देउ यार (भिडियाे)


असोज, काठमाडौं । गायक राममणी फुयालको “तर बासुरी मनको ” गितको भिडियो रिलिज भएको छ ।

गायक फुयालको आफ्नै शब्द तथा सङगित रहेको भिडियाेमा गायक स्वयम  र सुजाता तिमिल्सिनाकाे अभिनय देख्न सकिन्छ ।

गित एरेन्ज पुरुषोत्तम सुबेदी तथा मिक्सिङ किशोर थापाको रहेको छ ।

जोन राईको निर्देशन तथा सम्पादनमा बनेको भिडियोमा छाँयाकंन सन्जु थोकर लामाको रहेको छ ।

अस्ट्रेलियामा बस्दै आएका राममणी फुयाल र सुजाता तिमिल्सिनाले आफ्नो छोटो समयको नेपाल बसाईको क्रममा उक्त म्युजिक भिडियो निर्माण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार