
१४ असोज, काठमाडौं । नौविसे-नागढुङ्गा सवारी आवागमनको अवस्था अहिले सामान्य रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार आज मंगलवार विहान ६ बजे देखि ८ बजे सम्म सवारी
आवागमनकाे अवस्था सामान्य रहेकाे छ ।
हेर्नहाेस नौविसे-नागढुङ्गा सवारी आवागमनको अपडेट
मिति २०७६।०६।१४ गते विहान ०६:०० बजे देखि ०८:०० बजे सम्म
नागढुङ्गा-नौविसेको अवस्था सवारी साधनको गति: सामान्य ।
नौविसे- नागढुङ्गा अवस्था सवारी साधनको गति: सामान्य ।
सडकको अवस्थाः- सामान्य ।
मौषमः – हल्का बादल लागेको ।
सडकको जामको अवस्थाः- नभएको ।
अन्यः- काठमाण्डौबाट नौविसे आउने गाडीको चाप हल्का बढ्दै गएको ।
प्रहरीको अनुरोधः- ओभरटेक नगरौं‚ सडकको नियम पालना गरौं‚ सुझाव र गुनासो भएमा Highway Operation Team/ यात्रु सहायता कक्षमा जानकारी गराई सहयोग गरौं ।
सम्पर्क नंम्बरहरु:- १००‚ ९८५१२८३४८०‚ ९८५१०१९०३०‚ ९८५१२८६९११‚ ९८५१२९८६०‚ ९८५१२९८३००‚ ९८५१२५५७७७ र प्रहरी उपरीक्षक ९८५१२४५५५५ र www.facebook.com/dhadingpolice
जिल्ला प्रहरी कार्यालय धादिङको प्रतिबद्धताः- “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना”