बुधबार सुनचाँदीको भाउ बढ्यो


१५ असोज, काठमाडौं । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलामा ६९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार सुन तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार