कांग्रेस नेता प्रकाशमान सिंह र भाजपाका प्रवक्ता शास्त्रीबीच भेट


१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंह र भारतीय जनता पार्टीका प्रवक्ता बीच भेटघाट भएकाे छ ।

नेता सिंह र भाजपा प्रवक्ता शास्त्रीबीच नेता सिहंकाे निवास चाक्सिबारीमा आज विहान भेट भएकाे हाे ।

भेटमा समसामायीक राजनितीक बिषय र नेपाल भारत सम्बन्धकाे बिषयमा छलफल भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार