महरा प्रकरण : अब आफू र श्रीमती छुट्टाछुट्टै बस्ने चित्रजंग शाहीकाे निर्णय


१६ असोज, काठमाडौं । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी  शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग  शाहीले केहि समयअघि आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्  । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार