चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक-प्रचण्ड


२४ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक हुने बताएका छन् ।

यसले नेपालको विकासमा दूरगामी महत्व राख्ने उनले बताए ।

शुक्रबार चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, जे सहमति हुँदैछ, यो सबैले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार