चाबहिलमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


८ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । बसको ठक्करबाट भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको भएको हो ।

आईतबार दिउँसो पासाजुलाई चाबहिल पिपलबोट स्थित सडकमा बा ५ ख ६४०० नम्बरको बसले ठक्कर दिँएको थियो । ठक्करबाट गम्भीर घाईते भएकी उनलाई मेडिकेयर अस्पताल चाबहिलमा उपचार लागी लगीएको थियो । उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज