वाई–वाई यु–१९: कर्णाली प्रदेशकाे विजयी सुरुवात


वाई–वाई १९ वर्ष मुनिका पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै कर्णालीले पहिलो खेलमै जित हात पारेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३ दशमलब ५ ओभरमा अलआउट हुदै केवल ९२ रन जोड्न सक्यो । लुम्बिनीले हिजो गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

लुम्बिनीले हिजो गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज