आज ‘बालुवाटार न्याय मार्च’ गर्दै


काठमाडौं । सर्वोच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’ गरिँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले गर्दै ‘बालुवाटार न्याय मार्च’ गर्ने भएका छन् ।

राणामथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग संस्थाहरूले आज दिउँसो २ बजे सर्वोच्च सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गर्ने भएका हुन् ।

मार्चमा सहभागी हुन नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले मंगलबार नै आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज