फेरि घट्यो सुनको भाउ


९ मंसिर,काठमाण्डौ ।सुनको भाउ निरन्तर घट्ने क्रम आज पनि जारी रह्यो । निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि एक यसले घटेर ९१ हजार ७ सय रुपैयाँमा तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

अस्ति १६ सयले घटेको सुन हिजो पनि तोलामा ५ सयले घटेको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँ तोलामामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज