राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनकाे उम्मेदवारी घोषणा


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नु भएकाे छ ।

बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गर्नु भएकाे हाे ।

उहाँको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाले उम्मेदवारी घोषणा गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज