एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बाेधन गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)को १०औं महाधिवेशनलाई सम्बोधन गर्नुहुने भएको छ ।

एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाकाे सचिवालयले जनाएकाे छ ।

महाधिवेशनलाई सम्बाेधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडाैं फर्कनुहुनेछ ।

एमालेको दशौं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज