विमलेन्द्र निधिद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा


नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीकाे घोषणा गर्नु भएकाे छ ।

बिहीबार आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गर्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज