एमाले अध्यक्ष ओली चितवनमा


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नु भएकाे छ ।

१० औं‌ महाधिवेशनका लागि ओली आज दिउँसो साढे एक बजेतिर चितवन पुग्नु भएकाे हाे ।

उहाँ महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उहा साढे १ बजे भरतपुर विमानस्थलमा पुग्नु भएकाे हाे ।

सौराहामा आज उहाँले नेपाल बुद्धिजीवि परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

file photo

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज