थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन् ।

थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज