कांग्रेस काठमाडौं जिल्ला अधिवेशनको उदघाटन मंसिर १२ मा


नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशनको उदघाटन यहि मंसिर १२ गते हुने भएकाे छ ।

काठमाडौं जिल्ला अधिवेशनको उदघाटन मंसिर १२ गते बिहान ८:०० बजे राष्ट्रीय सभा गृहमा हुने
कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियां(सबुज) ले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज