जनताले लोकतन्त्र र गणतन्त्र ल्याएकाले पछाडि फर्कन सकिदैन-माधव नेपाल


एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनताको भावनालाई ठीक ढंगले आत्मसात अगाडि बढ्न राप्रपालाई सुझाव दिनुभयो ।

बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्न पनि राप्रपालाई सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले राजतन्त्र र हिन्दूराज्यको सट्टा जनताले लोकतन्त्र र गणतन्त्र ल्याएकाले पछाडि फर्कन नसकिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज