प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओलीलाई मनाउँन बालकोट जाऔं


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भेट्न उहाँकै निवास बालकोट जाने प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष ओली प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत उपस्थित नभए पछि प्रचण्डले यस्तो प्रस्ताव गर्नु भएको हो ।

शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने प्रस्ताव गरेको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज