सुनचाँदीको भाउ बढ्यो


२७ पुस,काठमाण्डौ ।नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । हिजो ९२ हजार रुपैयाँ तोलामा बारोबार भएको सुन आज तोलामा ५ सयले बढेर ९२ हजार ५ सय रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज